Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री लामिछानेको आश्वासन : जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै ल्याउँछौं

गृहमन्त्री लामिछानेको आश्वासन : जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै ल्याउँछौं

  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा अभियोग लागेको गोर्खा मिडियाका सञ्चालक जीबी राईको लोकेसन मलेसियामा पत्ता लागि सकेको बताएका छन्। 

    onlinepatrika
    Arghakhachi

    चितवनको भरतपुर विमानस्थलमा विहीबार (आज) बिहान पत्रकारहरुसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको आश्वासन दिए। 

    AGNI GROUP

    उनले जीबीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको भन्दै छिट्टै नेपाल ल्याइने दाबी गरे। उनले यस विषयमा गम्भीर भएर मलेसिया सरकारसँग कुराकानी भइरहेको भन्दै प्राविधिक कारणले नेपाल ल्याउनमा ढिलाइ भइरहेको बताए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij