Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्रीविरूद्धको रिट हेर्दाहेर्दैमा

गृहमन्त्रीविरूद्धको रिट हेर्दाहेर्दैमा

  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरूद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

    AGNI GROUP

    सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

    उनले लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij