Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिका–३ गणेशपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आफ्नै खेतमा जोतिरहेका चट्याङ लाग्दा रोहित थारुको मृत्यु भएको हो।
चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij