Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्पले डसेर एक महिला घाइते

सर्पले डसेर एक महिला घाइते

  • काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिका–५ मा  सर्पले डसेर एक महिला घाइते भएकी छन्। सोही गाउँपालिका दसासीकी ६६ वर्षीया धना नाथ घाइते भएकी छिन । राति सुतेका बेला उनलाई सर्पले डसेको थियो।

    onlinepatrika
    Arghakhachi


    डडेल्धुरामा सामान्य उपचारपछि थप उपचारकालागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको प्रहरीले जनाएको छ।
     

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij