Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अछामको मंगलसेनलगायत स्थानमा गएराति भारी वर्षा भएकोले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मंगलसेनमा वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको हो। यी क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने विभागको अनुमान छ। तटीय क्षेत्रमा सतर्कता अपनाउनुपन विभागले आग्रह गरेको छ। यस्तै दैलेखका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ। विभागका अनुसार डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij