Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लागूऔषध मुद्दामा फरार भएका एक जना पक्राउ

लागूऔषध मुद्दामा फरार भएका एक जना पक्राउ

  • काठमाडौं । लागूऔषध मुद्दामा फरार रहेका कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिइ फरार रहेका टीकापुर नगरपालिका–८ बस्ने २४ वर्षीय संजय लुहार बिहीवार पक्राउ परेका हुन्। 

    onlinepatrika
    Arghakhachi

    संजयलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेका जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij