Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कैलालीको गेटाबाट एक अपरिचित महिलाको उद्दार

कैलालीको गेटाबाट एक अपरिचित महिलाको उद्दार

  • काठमाडौं । कैलालीको गेटाबाट एक अपरिचित महिलाको उद्दार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मानसिक सन्तुलन गुमाएकी महिलाको स्थानीय लोकेन्द्र धामी लगायत युवाहरुले सकुसल उद्दार गरेर दृष्टि फाउण्डेसनको जिम्मा लगाएका छन् । ती महिलाको बायाँ हात भाचिएको छ ।

    AGNI GROUP

    विगत ६/७ दिनदेखि गोदावरी नगरपालिका–५ गेटा खानेपानी क्षेत्रमा घुम्दै आएकी महिलाको उद्दार गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij