Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक थापाको मृत्यु

ओलीको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक थापाको मृत्यु

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा इन्स्पेक्टर उमेश थापा मृत अवस्थामा भेटिएको बताइएको छ ।

    AGNI GROUP

    मृत्युको कारण खुल्न सकेको छैन । अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट