Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले सचिवालय बैठक स्थगित

एमाले सचिवालय बैठक स्थगित

  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक स्थगित भएको हो । अर्को बैठक भोली बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    AGNI GROUP

    बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको छिनोफानो, पछिल्लो राजनीतिक घटनामा पार्टीको भूमिका र सरकार लगायतका विषयमा छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij