Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महान्यायाधिवक्ता रमेश बडालले लिए शपथ

महान्यायाधिवक्ता रमेश बडालले लिए शपथ

  • काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ लिएका छन् । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मात्रै महान्यायाधिवक्ता नियुक्त गरेका थिए । बडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा नै महान्यायाधिवक्ता थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij