Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कोटेश्वरको एक गेष्ट हाउसबाट ६ जना बालिकाको उद्धार

कोटेश्वरको एक गेष्ट हाउसबाट ६ जना बालिकाको उद्धार

  • काठमाडौं ।  कोटेश्वरस्थित एक गेष्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ। बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा आर्थिक प्रलोभनमा पारी बालिकालाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।

    AGNI GROUP

    गैरकानूनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिएको उनले बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij