Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गठबन्धनविरुद्ध चार दल जुरुक्क जुरुक्क

गठबन्धनविरुद्ध चार दल जुरुक्क जुरुक्क

  • काठमाण्डौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धनविरुद्ध चार वटा दलले संयुक्तरूपमा सङ्घर्ष गर्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    चार दल तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा (एकीकृत समाजवादी), मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल सद्भावना पार्टीले वर्तमान सरकारविरुद्ध सङ्घर्ष गर्ने भएका हुन् । उनीहरूले संयुक्त मधेश सङ्घर्ष समिति गठन गरेका छन् ।

    AGNI GROUP

    समितिले विज्ञप्ति निकालेर बहुदलीय लोकतन्त्रको स्वरूप सिध्याएर दुई दलीय स्वरूपमा लैजाने षडयन्त्र भइरहेको जनाएका छन् । वर्तमान गठबन्धनको सरकारविरुद्ध साउन २६ गते जनकपुरधाममा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने समितिले निर्णय गरेको माओवादी केन्द्रको मधेशी मुक्ति मोर्चाका इन्चार्ज मातृका यादवले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij