Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

  • काठमाडौं । गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको शुक्रबार मृत्यु भएको हो। 

    onlinepatrika
    Arghakhachi

    गएराति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

    AGNI GROUP

    अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट