
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । गर्मी बढेसँगै असन, महाबौद्धस्थित पसलहरूमा पङ्खा (फ्यान)को बिक्री बढ्न थालेको छ ।
गर्मी मौसमलाई मध्यनजर गरि व्यापारी बजारमा विभिन्न प्रकारका फ्यानहरु ल्याएका छन् । फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन् ।
नेपाली बजारमा पाइने फ्यानको मूल्य फ्यानको आकार बनावट र कम्पनीहरु अनुसार फरक-फरक छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij