Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

महानगरपालिका-१ को वडा कार्यालय नजिकै शव भेटियो

महानगरपालिका-१ को वडा कार्यालय नजिकै शव भेटियो

  • काठमाडौं । ललितपुर महानगरपालिका-१ को कार्यालय नजिक एक पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार वडा कार्यालय नजिक बागमती नदीमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।

    images
    images
    images

    उनको पहिचान खुल्न सकेको छैन । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    images

    बागमती नदीले कतैबाट बगाएर त्यहाँ शव पुगेको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij