Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज पनि कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहने

आज पनि कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहने

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ।

    onlinepatrika
    Arghakhachi

    हिजोदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज दिउँसो १ बजे बस्नेछ। हिजो बसेको बैठकमा ११ वटा एजेण्डा पेश भएका छन्। जुन एजेण्डामाथि आजबाट छलफल प्रारम्भ हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

    AGNI GROUP

    बैठकमा यसअघि महासमिति बैठकमा पेश भएका प्रतिवदनमाथि छलफल हुनेछ। यस्तै कांग्रेसले भदौ १५ देखि मंसिर १५ सम्म देशभर संगठनात्मक अभियान चलाउने निर्णय गरेको छ। अभियानमा केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने तयारी कांग्रेसको छ। साथै आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij