Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं । कोशी प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
शुक्रबार अन्तर्राष्ट्रिय आदिवासी दिवस हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij