Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बेल्जियमका लागि नेपाली राजदूतमा लम्साल सिफारिस

बेल्जियमका लागि नेपाली राजदूतमा लम्साल सिफारिस

  • काठमाडौं। परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो।

    AGNI GROUP

    लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन्। उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव समेत हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij