Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नागार्जुनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नागार्जुनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौं । नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिएको छ । ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित सडकमा प्र.०१–०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको हो ।

    AGNI GROUP

    जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij