Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोरखामा हर्षित हर्षवर्द्धन

गोरखामा हर्षित हर्षवर्द्धन

  • भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले गोरखा नगरपालिका–८ डुम्रीडाँडाको रत्नलक्ष्मी मावि र गोरखा नगरपालिका–१० छेवेटारको तारा माविको भवन पनि उद्घाटन गरे । महालक्ष्मी माविमा साढे ५ करोड, तारा माविमा ४ करोड ७१ लाख र रत्नलक्ष्मी माविमा ४ करोड ३३ लाख रुपैयाँ भारत सरकारको लागत परेको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘भारत सरकारको करिव ६ सय करोड लागतमा नेपालको ९ जिल्लामा ४÷४ विद्यालय भवनहरु पुनर्निर्माण भइरहेका छन्, नेपालभर २७० वटा विद्यालय र क्याम्पस भवन निर्माणका लागि पनि अनुदान प्रदान गरेको छ,’ उनले भने ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट