Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्यूरो सदस्यको निर्वाचन सुरु हुन लागेको छ ।

दिउँसो ३ बजे सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइ ढिला भएपछि ढिलो हुने भएको छ । उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित भइसकेको छ ।

उम्मेदवारहरू भने भोट माग्न व्यस्त छन् । एकीकृत समाजवादीको १८ पदाधिकारी र १०५ जना पोलिटब्यूरो सदस्य छनौटका लागि निर्वाचन गर्न लागेको हो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij