Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन गरेका छन् ।
विभागको पार्टी केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेकी छन् ।
१. यज्ञराज उपाध्याय, अछाम
२. राजेन्द्र खत्री, काठमाडौं
३. रविन्द्र खड्का, काभ्रेपलाञ्चोक
४. रमेश कोइराला, चितवन
५. चन्द्र शर्मा, दाङ
६. सरोज भण्डारी, तनहुँ
७. रिसबदेव घिमिरे, ललितपुर
८. शान्ति सदा, सिरहा
९. देशु सुहाङ्ग, पाँचथर
१०. गणेश हमाल, दैलेख
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij