Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यी हुन् कांग्रेसको संघीय मामिला समन्वय विभागमा मनोनित १० सदस्य

यी हुन् कांग्रेसको संघीय मामिला समन्वय विभागमा मनोनित १० सदस्य

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका सभापति देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    onlinepatrika
    Arghakhachi
    विभागमा केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी. प्रमुख रहेका छन् ।

    यी हुन् मनोनित सदस्य:

    AGNI GROUP

    ज्ञानबहादुर कार्की, संखुवासभा

    शेख रसिद अलि, रौतहट

    होमबहादुर गुरुङ, धादिङ

    श्रीराम ढुंगाना, नुवाकोट

    माया राना मगर, स्याङ्जा

    भोजबहादुर के.सी., गुल्मी

    यमबहादुर खत्री, रुपन्देही

    लोकेन्द्रबहादुर वि.क., अर्घाखाँची

    समिरजंग मल्ल, रूकुम (पश्चिम)

    डबलबहादुर बोहरा, डोटी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij