Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भाेलि विश्व बसाेबास दिवस मनाइँदै

भाेलि विश्व बसाेबास दिवस मनाइँदै

  • काठमाडौं । सरकारले भोलि (सोमबार) विश्व बसोबास दिवस मनाउने भएको छ । शहरी विकास मन्त्रालयले ‘ कर्मशील युवाः समुन्नत शहर’ नारासहित भोलि विश्व बसोबास दिवस मनाउन लागेको हो ।

    onlinepatrika
    Arghakhachi
    शहरी विकास तथा भवन निर्माण विभागले आइतबार  पत्रकार सम्मेलन गर्दै  भेालि विश्व बसोबास दिवस मनाउने जानकारी दिएको छ ।

    संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन् ह्याबिट्याट) ले सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो शहरी विकास प्रर्बधन गर्ने मूल उद्धेश्य प्राप्त गर्न विश्वको ध्यानाकर्षण गर्ने हेतुले सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबारका दिन विश्व बसोबास दिवस मनाउँदै आइरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट