Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वदेश फर्किए राष्ट्रपति पौडेल

स्वदेश फर्किए राष्ट्रपति पौडेल

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन ।

    onlinepatrika
    Arghakhachi

    अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर उनी आज स्वदेश फर्किएका हुन ।

    AGNI GROUP

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गरेका हुन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij