Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

५५ करोडको अनलाइन सट्टेबाजी, एकजना पक्राउ

५५ करोडको अनलाइन सट्टेबाजी, एकजना पक्राउ

  • काठमाडौं । अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो । उनीबाट ५५ करोडबराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

    AGNI GROUP

    केहीबेरमै विस्तृत विवरण सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij