Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बाइडेनको शपथ समारोहमा तैनाथ २०० सैनिकलाई कोरोना संक्रमण

बाइडेनको शपथ समारोहमा तैनाथ २०० सैनिकलाई कोरोना संक्रमण

  • काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा तैनाथ रहेका २०० सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शपथ ग्रहण समारोहमा उनीहरु राजधानी वाशिङटन डिसीमा तैनाथ थिए ।

    AGNI GROUP

    कोरोना पोजेटिभको यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट