Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बेलायतमा लकडाउन थपियो

बेलायतमा लकडाउन थपियो

  • काठमाडौं । बेलायतमा कारोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि सरकारले १७ जुलाईसम्म लकडाउन बढाएको छ ।

    onlinepatrika
    Arghakhachi

    साथै धेरै खतरा भएका देशबाट जाने मानिसलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    AGNI GROUP

    अहिलेसम्म बेलायतमा ९७ हजार ९३९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने ३६ लाख ४७ हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट