Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

अन्ततः दिपक थापा नै बने ३१ औं आईजीपी

अन्ततः दिपक थापा नै बने ३१ औं आईजीपी

  • काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। 

    images
    images
    images


    आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij