Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

"त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केसरजंग बरालले १३ महिनामा राजीनामा दिए"

"त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केसरजंग बरालले १३ महिनामा राजीनामा दिए"

  • करार र आंशिक प्राध्यापक र कर्मचारीको दबाब झेल्न नसकेपछि १३ महिनामै बिदा भए त्रिविका उपकुलपति
    १७ चैत, काठमाडौं

    प्राडा केसरजंग बरालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा १३ महिनामै राजीनामा दिएका छन्। उनले शुक्रबार प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र पठाएका छन्। २०८० फागुनमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको अनुरोधमा उपकुलपति नियुक्त भएका बराललाई शुरुमै विवादले घेरिएको थियो। खुला प्रतिस्पर्धामा उनी दोस्रो नम्बरमा थिए, तर प्रचण्डको चाहनामा उनलाई नियुक्त गरिएको थियो।

    onlinepatrika
    Arghakhachi

    बराललाई करार शिक्षक र कर्मचारीलाई स्थायी बनाउने दबाब थियो, जुन सर्वोच्च अदालतले खारेज गरेको थियो। बरालले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्, र परिवारको पनि सल्लाह उनले यो कदम चालेको छ। उनले आफ्नो इमेज बिग्रनु भन्दा राजीनामा दिन उपयुक्त ठान्नु भएको हो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij