Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बँदेल छोप्न थापिएको पासोमा पर्दा महिलाको मृत्यु

बँदेल छोप्न थापिएको पासोमा पर्दा महिलाको मृत्यु

  • सञ्जय मिश्रा 

    onlinepatrika
    Arghakhachi

    रौतहट । रौतहटस्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। मृतक महिलाको शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको बिद्युतीय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछि मृतक महिलाको शव लुकाउने ३ जनालाई  प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै मृतक महिलाको शव बिहिबार अपरान्ह बरामद गर्नुका साथै संलग्न ३ जनालाई पक्राउ गरेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij