Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा

प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा

  • काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा निस्किएका छन् । मोदी साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको निमन्त्रणामा द्विदिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार बिहान रियादतर्फ प्रस्थान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    साउदी अरबको भ्रमणमा निस्किएको बारे सामाजिक सञ्जाल एक्समो पोस्ट गर्दै मोदीले आफू त्यहाँ आयोजना हुने विभिन्न बैठक र कार्यक्रमहरूमा सहभागी हुने जानकारी दिएका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट