Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साढे ५ घण्टापछि रिहा भए रेशम चाैधरी

साढे ५ घण्टापछि रिहा भए रेशम चाैधरी

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कागारबाट छुटेका छन् । आजै पक्राउ परेका उनी आजै रिहा भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई पक्राउ गर्न भनी प्रहरीकहाँ सर्वोच्च अदालतबाट पुगेको पत्र नै अनधिकृत रहेको खुलेपछि रेशम रिहा भएका हुन् ।

    AGNI GROUP

    पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट भने प्रहरी हिरासतमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij