
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा पानी परिरहेको छ ।
हाल गण्डकी र बागमती प्रदेशमा साधारणतयादेखि अधिकाङ्श बदली रही बाँकी भू-भागमा आङ्शिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकीका केही स्थानहरूमा तथा कोशी, मधेस र लुम्बिनीका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij