Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेकपा माओवादी केन्द्र

गोरखाली सेना प्रयोग नगर्ने माग

गोरखाली सेना प्रयोग नगर्ने माग

दुई देशबीचको लडाइमा पहिलो चरणमा गोरखाली सेना प्रयोग नगर्न भारतसँग सँग संवाद र छलफल गर्न आग्रह ।

  • काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद मिना तामाङले भारत पाकिस्तान चर्किरहेको बेलामा युद्धमा पहिलो चरणमा गोरखाली सेना प्रयोग नगर्ने वातावरण निर्माण गर्न भारतसँग छलफल थाल्न सरकारलाई ध्यानाकर्षण गराएकी छन्।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा बोल्दै भारतीय सहरमा काम गर्न गएको नेपालीहरुको सुरक्षाबारे पनि सरकार सचेत हुनुपर्ने बताए।

    AGNI GROUP

    उनले भनिन्, ‘भारत र पाकिस्तानबीच द्न्द् बढेको छ। पाकिस्तानले लक्षित गरेको भारतिय सहरहरुमा काम गर्न गएका नेपालीहरु उक्त घटनामा पर्नुपर्ने भएकाले उनीहरुको संरक्षण एवम् उद्धारबारे र दुई देशबीचको लडाइमा पहिलो चरणमा गोरखाली सेना प्रयोग नगर्न भारतसँग सँग संवाद र छलफल गर्न आग्रह गर्दछु।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij