Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपतिलाई बुझाइयो महालेखापरीक्षकको प्रतिवेदन

राष्ट्रपतिलाई बुझाइयो महालेखापरीक्षकको प्रतिवेदन

  • काठमाडौं । महालेखापरीक्षकको वर्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो प्रतिवेदन बुझाइएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij