Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

'अप्रेसन सिन्दुर' रोकिएपछि आइपीएल

'अप्रेसन सिन्दुर' रोकिएपछि आइपीएल

  • काठमाडौं । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ । आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।

    images
    images
    images

    भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भएपछि पुन आइपीएल खेल सुरू हुन लागेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij