Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र काठमाडौं फर्के

पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र काठमाडौं फर्के

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द वीर विक्रम शाहका नाती पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह काठमाडौ फर्केका छन् । हृदयेन्द्र शनिबार बिहान अमेरिकाबाट काठमाडौं फर्केका हुन् । उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन् । केही समयको बिदाका लागि हृदयेन्द्र नेपाल आएको बताइएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij