Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

बालिका करणी गरेको अभियोगमा ७५ वर्षीय बुढाथोकी पक्राउ

बालिका करणी गरेको अभियोगमा ७५ वर्षीय बुढाथोकी पक्राउ

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

  • काठमाडौं । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा बस्ने ७५ वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    यता,२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौरपाटी गाउँपालिका–१ बस्ने २६ वर्षीय डबलबहादुर थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय अछामले उनलाई पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij