Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

न्युरोडस्थित अभिमत सहकारी अगाडि बचतकर्ताहरूको प्रदर्शन

न्युरोडस्थित अभिमत सहकारी अगाडि बचतकर्ताहरूको प्रदर्शन

  • काठमाडौं । सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाए पछि बचकर्ताहरूले न्युरोडस्थित सो सहकारी भवनमा जम्मा भएका छन् । उनीहरूले रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    न्युरोडस्थित अभिमत सहकारी अगाडि बचतकर्ताहरूको प्रदर्शन

    images

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवा उनीहरू त्यहाँ पुगेर सञ्चालकलाई खबरदारी गरेका छन् । आफ्नो बचतबाटै सो भवन किनेको र आफूहरूलाई जानकारी नै नदिने बिक्री गरेको आरोप उनीहरूले लगाएका छन् ।

    images

    सो सहकारीले बचतकर्ताको करिब १६ अर्ब रकम हिमामिन गरेको जनाइएको छ । अभिमत बचत तथा ऋण सहकारीका सञ्चालक शिव लामिछाने, विकास लामिछाने र मान बहादुर विकसँग उनीहरूले आफ्नो बचत फिर्ता गर्न माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij