Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानिबारीमा चोरी भएको छ । ५६ वर्षीय दीपक थापाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
घरबाट सुनका गहना र मोबाइल २ थान गरी करिब २ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij