Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । कोरियन विशेष भाषा परीक्षा यही जेठ १९ गते हुने भएको छ।
एक दिन मात्र सञ्चालन हुने परीक्षामा ७९९ जना सहभागी हुने छन्। ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर परीक्षा हुने मिति र संख्या सार्वजनिक गरेको हो।
भैसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा परीक्षा सञ्चालन हुने छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij