Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

स्थगित संसद् बैठक साढे २ बजे पुन: बस्ने

स्थगित संसद् बैठक साढे २ बजे पुन: बस्ने

  • काठमाडौं । विपक्षीको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेलाई सारिएको छ । यसअघि आधा घण्टाका लागि स्थगित बैठक निर्धारित समयमा बस्न नसक्ने विशेष कारण देखाउँदै साढे २ बजेलाई सारिएको हो ।

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले सदन अवरुद्ध पारेका छन् ।

    images

    रास्वपाले गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । मन्त्रीको राजीनामालाई बटम लाइन बनाएको रास्वपाले राजीनामा नआएसम्म सदन चल्न नदिने घोषणा गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij