Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

  • काठमाडौं । दुई घण्टा ढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

    images
    images
    images

    आज बिहान ११ बजे सुरु हुने भनिएको बैठक सहमति जुट्न नसक्दा ढिला गरी दिउँसो १ बजे सुरु भएको थियो । तर, विपक्षी दलहरूले हिजोकै जस्तो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

    images

    बैठक सुरु हुनुअघि सहमति खाेजिए पनि प्रयास विफल हुन पुग्याे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij