Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बजेट भाषण

बजेट भाषण साँझ ५ बजे

बजेट भाषण साँझ ५ बजे

प्रतिनिधिसभा बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साँझ ५ बजे बस्ने जानकारी दिएका हुन्।

  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट साँझ ५ बजे ल्याउने भएको छ।

    onlinepatrika
    Arghakhachi

    आज साढे १ बजे बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गरेका थिए। 

    AGNI GROUP

    आर्थिक सर्वेक्षण पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साँझ ५ बजे बस्ने जानकारी दिएका हुन्। 

    साँझ ५ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन्।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट