Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

महँगी भत्ता

कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार

कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार

तलब नबढाए पनि महँगी भत्ता ५ हजार दिइने बताए ।

  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने चर्चा चले पनि तलब भने बढेन ।

    images
    images
    images

    आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब समायोजन गर्नुपर्ने आवश्यकता भए पनि स्रोत अपुग भएकाले बढाउन नसकिएको बताएका छन् ।

    images

    उनले तलब नबढाए पनि महँगी भत्ता ५ हजार दिइने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij