Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

रूपन्देही

छिमेकीको हत्यागरी भागेका १४ वर्षपछि पक्राउ

छिमेकीको हत्यागरी भागेका १४ वर्षपछि पक्राउ

  • काठमाडौँ । कर्तव्य ज्यानका अभियुक्तलाई पाल्पा प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।

    images
    images
    images

    २०६८ साल मंसिर ११ गते माथागढी १ पाल्पाका १८ वर्षिय नरविर नेपालीको हत्या अभियोग लागेका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई पाल्पा प्रहरीले हिजो रूपन्देहीको सिद्वार्थ नगर स्थित बेलही बसपार्कबाट पक्राउ गरेको हो ।

    images

    मृतक नेपाली र अभियुत्त सार्की छिमेकी हुन् । जिप्रका पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लका अनुसार सार्की यसअघि भारतमा बस्दै आएका उनी नेपाल आउँदै गरेको सूचनाका आधारमा पाल्पाबाट प्रहरी रूपन्देही पठाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij