Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से परिसूचक घट्याे, काराेबार रकम कति ?

नेप्से परिसूचक घट्याे, काराेबार रकम कति ?

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा  गिरावट देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव २८ अङ्कले घटेर दुई हजार ६ सय ६४ दशमलव ८८ को विन्दुमा कायम भएको हो ।

    AGNI GROUP

    आज तीन सय सात कम्पनीको दुइ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा नाै अर्ब ९० करोड ७० लाख ५ हजार ५७५ बराबरको कारोबार भएको हो ।

    ६१ करोड ५७ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधि विद्युत कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइढ्रोपावर र बुटवल पावर कम्पनी परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट