Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

राजदूत रेग्मीद्धारा ट्रम्पलाई ओहादाको प्रमाण पत्र

राजदूत रेग्मीद्धारा ट्रम्पलाई ओहादाको प्रमाण पत्र

  • काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा.लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहादाको प्रमाण पत्र पेश गरेका छन् ।

    images
    images
    images

    अमेरिकाको राजधानी वासिङटन डीसीमा आयोजित एक समारोहमा राष्ट्रपति ट्रम्पले रेग्मीको पत्र बुझेका थिए ।

    images

    भेटका क्रममा ट्रम्पले राजदूत रेग्मीसँग फोटो पनि खिचाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij