Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • काठमाडौं । कर्णाली विकास बैंक घोटालामा पशुपति दयाल मिश्र पक्राउ परेका छन् । बुधबार नेपालगन्जबाट मिश्रलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

    images
    images
    images

    “युवराज खड्काले आज बिहान नेपालगन्जबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत बाँकेमा पेस गर्ने तयारी भइरहेको छ,” उनले भने ।

    images

    मिश्र नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij